Events

Loading Events

Upcoming Events

Events Search and Views Navigation

Event Views Navigation

August 2020

BICTE 1st, 6th & 8th Semester को परीक्षा आवेदन फाराम भर्ने म्याद थप

August 20
Kabhre Multiple Campus, Banepa, Budol
Banepa, 3 Nepal
+ Google Map

उपर्युक्त सम्बन्धमा त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय, परीक्षा नियन्त्रण महाशाखाद्वारा सञ्चालन हुने BICTE First, Sixth र Eighth Semester को सत्रान्त परीक्षाका लागि यस क्याम्पसबाट सहभागी हुने नियमित तथा आंशिक विद्यार्थीहरुले तोकिएको सबै प्रक्रिया पूरा गरी परीक्षा आवेदन फाराम भरी क्याम्पस प्रशासनमा बुझाउनुहुन मिति २०७७ भदौ ४ गते, बिहिबारसम्मका लागि म्याद थप गरिएको सूचित गरिन्छ । तोकिएको म्यादभित्र प्राप्त नभएका र प्रक्रिया पूरा नगरेका परीक्षा फारामहरु स्वीकार नगरिने समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ । परीक्षा फाराम भर्ने अन्तिम मिति ः २०७७ भदौ ४ गते, बिहिबार  

Find out more »
+ Export Events
  • BBS (Bachelor in Business Studies) - 4 Years
  • BA (Bachelor in Arts) - 3 Years
  • BICTE (Bachelor in Information & Communication Technology Education) - 9 Semester
  • 10+2 (Management, Humanities & Education)
  • MBS (Master in Business Studies) - 4 Semester
  • MA (Master in Arts) - Sociology - 4 Semester
toggle