Loading Events

« All Events

  • This event has passed.

MBS Third Semester 2019 – Exam Form Submission – Last Day

July 25, 2019 @ 6:00 am - 9:30 pm

उपर्युक्त सम्बन्धमा त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, परीक्षा नियन्त्रण महाशाखाद्वारा २०७६ साल भाद्र महिनाको पहिलो सातादेखि सञ्चालन हुने MBS Third Semester को नियमित परीक्षाका लागि यस क्याम्पसबाट सहभागी हुने विद्यार्थीहरुले तोकिएको सबै प्रक्रिया पूरा गरी मिति २०७६ श्रावण ९ गते, बिहीबारसम्ममा परीक्षा आवेदन फाराम भरी क्याम्पस प्रशासनमा बुझाउनुहुन सूचित गरिन्छ । तोकिएको म्यादभित्र प्राप्त नभएका र प्रक्रिया पूरा नगरेका परीक्षा फारामहरु स्वीकार नगरिने समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ ।

परीक्षा फाराम भर्ने अन्तिम मिति: २०७६ श्रावण ९ गते, बिहीबार
परीक्षा शुल्क: रु. २,०००।–
त्रि.वि. सेवा / परीक्षा केन्द्र शुल्क: रु. ५००।–
दोस्रो शत्रको छुटेको त्रि.वि. सेवा/परीक्षा केन्द्र शुल्क: रु. ५००।–

Venue

Kabhre Multiple Campus, Banepa
Budol
Banepa, 3 Nepal
+ Google Map
Phone
+977-11-661133
View Venue Website

Leave Comment

Your email address will not be published. Required fields are marked *