Loading Events

« All Events

  • This event has passed.

MBS First Semester – Exam Form Submission – Last Day

July 9, 2019 @ 6:00 am - 9:30 pm

उपर्युक्त सम्बन्धमा त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, परीक्षा नियन्त्रण महाशाखाद्वारा २०७६ साल श्रावण महिनाको चौंथो सातादेखि सञ्चालन हुने MBS First Semester को नियमित/आंशिक परीक्षाका लागि यस क्याम्पसबाट सहभागी हुने विद्यार्थीहरुले तोकिएको सबै प्रक्रिया पूरा गरी मिति २०७६ असार २४ गते, मंगलबारसम्ममा परीक्षा आवेदन फाराम भरी क्याम्पस प्रशासनमा बुझाउनुहुन सूचित गरिन्छ । तोकिएको म्यादभित्र प्राप्त नभएका र प्रक्रिया पूरा नगरेका परीक्षा फारामहरु स्वीकार नगरिने समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ ।

परीक्षा फाराम भर्ने अन्तिम मिति ः २०७६ असार २४ गते, मंगलबार
नियमित परीक्षा शुल्क: रु. २,०००।–
आंशिक परीक्षा शुल्क: रु. ३००।– (प्रति विषय)
त्रि.वि. सेवा / परीक्षा केन्द्र शुल्क: रु. ५००।–

Venue

Kabhre Multiple Campus, Banepa
Budol
Banepa, 3 Nepal
+ Google Map
Phone
+977-11-661133
View Venue Website

Leave Comment

Your email address will not be published. Required fields are marked *