Loading Events

« All Events

  • This event has passed.

Class 12 _ Supplementary Exam Form Last Date

August 18, 2019

राष्ट्रिय परीक्षा बोर्डबाट २०७६ वैशाखमा सञ्चालन भएको कक्षा १२ को वार्षिक परीक्षामा नियमित परीक्षार्थीहरुको रुपमा सहभागी भई तपसिलमा उल्लेखित मापदण्ड पुरा गरेका परीक्षार्थीहरुमा बढीमा दुई विषयमा मात्र ग्रेड वृद्धि (पुरक) परीक्षमा सहभागी हुनका लागि मिति २०७६ भदौ १ गते आइतबारसम्ममा सम्पूर्ण प्रक्रिया पूरा गरी परीक्षा आवेदन फाराम भरी क्याम्पस प्रशासनमा बुझाउनु हुन सूचित गरिएको छ ।

Venue

Kabhre Multiple Campus, Banepa
Budol
Banepa, 3 Nepal
+ Google Map
Phone
+977-11-661133
View Venue Website

Leave Comment

Your email address will not be published. Required fields are marked *