Loading Events

« All Events

  • This event has passed.

BICTE 5th & 7th Sem 2019 _ Exam Form _ Last Date

August 20, 2019 @ 6:00 am - 10:00 am

त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय, परीक्षा नियन्त्रण महाशाखाद्वारा सञ्चालन हुने BICTE 5th & 7th Semester को परीक्षाका लागि यस क्याम्पसबाट सहभागी हुने नियमित तथा आंशिक विद्यार्थीहरुले तोकिएको सबै प्रक्रिया पूरा गरी मिति २०७६ भदौ ३ गते मंगलबारसम्ममा परीक्षा आवेदन फाराम भरी क्याम्पस प्रशासनमा बुझाउनुहुन सूचित गरिन्छ । तोकिएको म्यादभित्र प्राप्त नभएका र प्रक्रिया पूरा नगरेका परीक्षा फारामहरु स्वीकार नगरिने समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ ।

परीक्षा फाराम भर्ने अन्तिम मिति ः २०७६ भदौ ३ गते, मंगलबार

Venue

Kabhre Multiple Campus, Banepa
Budol
Banepa, 3 Nepal
+ Google Map
Phone
+977-11-661133
View Venue Website

Leave Comment

Your email address will not be published. Required fields are marked *