Loading Events

« All Events

  • This event has passed.

BICTE 1st, 6th & 8th Semester को परीक्षा आवेदन फाराम भर्ने म्याद थप

August 20, 2020

उपर्युक्त सम्बन्धमा त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय, परीक्षा नियन्त्रण महाशाखाद्वारा सञ्चालन हुने BICTE First, Sixth र Eighth Semester को सत्रान्त परीक्षाका लागि यस क्याम्पसबाट सहभागी हुने नियमित तथा आंशिक विद्यार्थीहरुले तोकिएको सबै प्रक्रिया पूरा गरी परीक्षा आवेदन फाराम भरी क्याम्पस प्रशासनमा बुझाउनुहुन मिति २०७७ भदौ ४ गते, बिहिबारसम्मका लागि म्याद थप गरिएको सूचित गरिन्छ । तोकिएको म्यादभित्र प्राप्त नभएका र प्रक्रिया पूरा नगरेका परीक्षा फारामहरु स्वीकार नगरिने समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ ।

परीक्षा फाराम भर्ने
अन्तिम मिति ः २०७७ भदौ ४ गते, बिहिबार

 

Venue

Kabhre Multiple Campus, Banepa
Budol
Banepa, 3 Nepal
+ Google Map
Phone
+977-11-661133
View Venue Website

Leave Comment

Your email address will not be published. Required fields are marked *