Loading Events

« All Events

  • This event has passed.

BCA Second Sem 2019 _ Exam Form _ Last Date

August 21, 2019 @ 6:00 am - 10:00 am

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकाय, परीक्षा नियन्त्रण महाशाखाद्वारा सञ्चालन हुने BCA Second Semester 2019 को परीक्षाका लागि यस क्याम्पसबाट सहभागी हुने नियमित विद्यार्थीहरुले तोकिएको सबै प्रक्रिया पूरा गरी मिति २०७६ भदौ ४ गते बुधबारसम्ममा परीक्षा आवेदन फाराम भरी क्याम्पस प्रशासनमा बुझाउनुहुन सूचित गरिन्छ । तोकिएको म्यादभित्र प्राप्त नभएका र प्रक्रिया पूरा नगरेका परीक्षा फारामहरु स्वीकार नगरिने समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ ।

परीक्षा फाराम भर्ने अन्तिम मिति: २०७६ भदौ ४ गते, बुधबार

Venue

Kabhre Multiple Campus, Banepa
Budol
Banepa, 3 Nepal
+ Google Map
Phone
+977-11-661133
View Venue Website

Leave Comment

Your email address will not be published. Required fields are marked *