MBS Second Semester को सेमेष्टर शुल्क बुझाउने सम्बन्धी संशोधित सूचना

यस क्याम्पसमा MBS Second Semester मा अध्ययनरत विद्यार्थीहरुले सेमेष्टर शुल्क यही मिति २०७६ असोज ५ गते आइतबारसम्ममा बुझाउन जानकारी गराइएको सूचनामा सामान्य त्रुटी हुन गएकोले पुनः संशोधन सहित विद्यार्थीहरुलाई सूचित गराइन्छ ।

  • २०७६ असोज ५ गतेभित्र एकमुष्ठ भुक्तानी गरेमा सेमेष्टर शुल्क रु.२०,०००।– मा रु.४,५००।– छुट भई रु. १५,५००।– लाग्नेछ ।
  •  किस्ताबन्दी रुपमा भुक्तानी गर्ने भएमा
    • २०७६ असोज ५ गतेभित्र रु. १०,०००।–
    • प्रि–बोर्ड परीक्षाको फाराम भर्ने समयमा रु. १०,०००।–

–  के.जि. वैदार, क्याम्पस प्रमुख

Click here to visit website..
20
  • BBS (Bachelor in Business Studies) - 4 Years
  • BA (Bachelor in Arts) - 3 Years
  • BICTE (Bachelor in Information & Communication Technology Education) - 9 Semester
  • 10+2 (Management, Humanities & Education)
  • MBS (Master in Business Studies) - 4 Semester
  • MA (Master in Arts) - Sociology - 4 Semester
toggle