कक्षा ११ र १२ को दोस्रो त्रैमासिक परीक्षा सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा कक्षा ११ र १२ को दोस्रो त्रैमासिक परीक्षा निम्न परीक्षा तालिका बमोजिम संचालन हुने भएकोले मिति २०७६ पुस ३ गते, बिहिबारसम्ममा परीक्षा फाराम भरी क्याम्पस प्रशासनमा बुझाउनुहुन जानकारी गराउँदछु । तोकिएको मितिभित्र प्राप्त नभएका परीक्षा फाराम स्वीकृत गरिनेछैन ।
परीक्षा तालिका
परीक्षा समयः बिहान ७ः०० – ८ः३० बजेसम्म

Click here to visit website..
20
  • BBS (Bachelor in Business Studies) - 4 Years
  • BA (Bachelor in Arts) - 3 Years
  • BICTE (Bachelor in Information & Communication Technology Education) - 9 Semester
  • 10+2 (Management, Humanities & Education)
  • MBS (Master in Business Studies) - 4 Semester
  • MA (Master in Arts) - Sociology - 4 Semester
toggle