इन्टर्न सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडबाट यस क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरु मध्येबाट ५ (पाँच) जनालाई Paid Intern Trainee को व्यवस्था गर्ने तथा निकट भविष्यमा उत्कृष्ट Trainee लाई रोजगारीको अवसर दिने हुनाले इच्छुक विद्यार्थीहरुले आफ्नो Bio-Data सहित यस काभ्रे बहुमुखी क्याम्पसको कार्यालयमा सम्पर्क गर्नुहुन सूचित गरिन्छ ।

– के.जि. वैदार, क्याम्पस प्रमुख

Click here to visit website..
20
  • BBS (Bachelor in Business Studies) - 4 Years
  • BA (Bachelor in Arts) - 3 Years
  • BICTE (Bachelor in Information & Communication Technology Education) - 9 Semester
  • 10+2 (Management, Humanities & Education)
  • MBS (Master in Business Studies) - 4 Semester
  • MA (Master in Arts) - Sociology - 4 Semester
toggle