छात्रवृत्तिका लागि अन्तर्वार्ता हुने सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसबाट कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई शै.स. २०७६/०७७ को लागि प्रदान गरिने छात्रवृत्तिको आवेदन फाराम भर्ने विद्यार्थीहरुको अन्तर्वार्ता तपसिल बमोजिम हुने भएकोले उक्त अन्तर्वार्तामा अनिवार्य उपस्थितिको लागि जानकारी गराउँदछु ।

अन्तर्वार्ता हुनेः
मिति ः २०७६/०७/१५ गते, शुक्रबार
समय ः बिहान ८ः०० बजे
स्थान ः क्याम्पस भवन
नोटः अन्तर्वार्तामा आउँदा पासपोर्ट साइज फोटो–१ प्रति सहित अघिल्लो तहको शैक्षिक प्रमाणपत्रहरु अनिवार्य लिएर आउनुपर्नेछ ।

बोधार्थः
१) छात्रवृत्ति समिति
२) स्वतन्त्र विद्यार्थी युनियन
काभ्रे बहुमुखी क्याम्पस
– के.जि. वैदार, क्याम्पस प्रमुख

Click here to visit website..
20

Leave Comment

Your email address will not be published. Required fields are marked *

  • BBS (Bachelor in Business Studies) - 4 Years
  • BA (Bachelor in Arts) - 3 Years
  • BICTE (Bachelor in Information & Communication Technology Education) - 9 Semester
  • 10+2 (Management, Humanities & Education)
  • MBS (Master in Business Studies) - 4 Semester
  • MA (Master in Arts) - Sociology - 4 Semester
toggle