क्याम्पस विदा सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा निम्न, मिति, समय र स्थानमा यस क्याम्पसको प्रथम क्याम्पस सभा बस्ने भएकोले उक्त दिन क्याम्पस विदा हुने व्यहोरा जानकारी गराइएको छ । साथै उक्त दिन सम्पूर्ण कर्मचारीहरुलाई अनिवार्य उपस्थितिका लागि सूचित गरिन्छ ।
कार्यक्रम
मिति ः २०७६ साल जेठ १५ गते
समय ः विहान ७ः२५ बजे
स्थान ः क्याम्पस भवन

-के. जि. वैदार, क्याम्पस प्रमुख