उपर्युक्त सम्बन्धमा भ्रष्टाचार विरोधी चर्चित अभियन्ता श्री भरत जंगमबाट निम्न मिति, समय र स्थानमा भ्रष्टाचार निवारणको विषयमा गर्नुहुने अन्तरक्रियात्मक कार्यक्रममा इच्छुक व्यक्तिहरुलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु ।
कार्यक्रम
मिति : २०८० श्रावण २४ गते, ब्ुधबार
समय : विहान ७ : १५ बजे
स्थान : सभाहल, काभ्रे बहुमुखी क्याम्पस
-के. जी. वैदार क्याम्पस प्रमुख